काठमाडौं, ४ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६७८२ जनाको पीसीआर र २९७४ जनामा एन्टिजेन परिक्षण गरिएको थियो सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६०० जना विसेक भएका छन् भने ३ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,९०५ पुगेको छ ।

त्यस्तै, अहिले १८,२५१ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर