काठमाडौं, ४ फागुन । अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा आज यहाँ प्रदर्शनको आयोजना गरिएको छ।

स्वतन्त्र नागरिक समाजव्दारा आयोजित प्रदर्शन ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल र्‍याली निकालिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर