काठमाडौं , २७ माघ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणँबाट १२ जनाको ज्यान गएको छ ।

पछिल्लो चौविस घण्टामा प्ीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८८८० पीसीआर ३००० एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट विसेक हुनेको संख्या २२३८ रहेको छ भने २९ हजार चार जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर