काठमाडौं, २६ माघ । पछिल्लो चौविस घण्टामा १४ जनाको ज्यान गएको छ । योसहित ज्यान जानेको सङ्ख्या ११,८५२ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २४०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ७७७७ जना कोरोनाबाट विसेक भएका छन् ।

यसैगरी अहिले ३०,२४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर