काठमाडौ, १९ माघ । पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले ६४९९ जनाको पीसीआर र ५०८३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो चौविस घण्टामा ७५५५ जना कोरोनाबाट विसेक भएको मन्त्रालयले जनाएको छ ।
अहिले ६९,२९१ सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर