काठमाडौं, १८ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५५८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १०,७७६ जनाको पीसीआर ६८९८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा ८२६७ जना कोरोनाबाट विसेक भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ९ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या ११,७५२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर