ललितपुर, ९ माघ । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ ।

आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको छ । पाँच÷छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति नौ ताला काटेर र चार ढोका फोरेर चोरी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर