त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पका कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।
मनिला , माघ,। शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।
