काठमाडौं, माघ ५ गते । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा मात्र ६३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार उपत्यकामा काठमाडौंमा ४६६६, ललितपुरमा १०१९ र भक्तपुरमा ५७८ जनामा पुष्टिभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर