काठमाडौं, ४ माघ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ५५४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त संख्यामध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७०, ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा मात्र अहिलेसम्म ज्यान जानेको सङ्ख्या २२०४५ पुगेको छ ।

यसैगरी भक्तपुरमा अहिलेसम्म ज्यान जानेको सङ्ख्या ४३८ पुगेको छ ।
ललितपुरमा अहिलेसम्म ज्यान जानेको सङ्ख्या ७१२ रहेको मन्त्रालयले जनाएवको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर