काठमाडौँ, २९ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५०८१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा २७१ जना कोरोनाबाट विसेक भएका छन् । यो सँगै विसेक हुनेको संख्या ८१५३४७ पुगेको छ । सोही अवधिमा १ जनाको ज्यान गएको छ ।

यसैगरी सक्रिय संक्रमितको संख्या १४३४० पुगेको छ । ।

 

प्रतिक्रिया

सम्बन्धित खवर