बेइजिङ, २६ पुस । कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताउनुभएको छ।
कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गर्नुभएको हो ।सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर