भक्तपुर, २५ पुस । भक्तपुरको सूर्यविनायक, ठिमीलगायतका स्थानीय पालिकामाो १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

शुक्रबारदेखि खोप दिने अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप आज पनि दिइएको जनाईएको छ ।

सो खोप काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि दिइने भएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर