काठमाडौं, २३ पुष । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको पीसीआर र एन्टिजेन विधिबाट ३९६ जनाको परिक्षण गरिएको थियो ।
सोही समयावधिमा थप २६२ जना कोरोनाबाट विसेक भएका छन्।

अहिले ५७४१ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर