काठमाडौं, २१ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७१५ जनाको पीसीआर र ३५५२ एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ भने कोरोनाबाट विसेक हुनेको संख्या २३९ रहेको मन्त्रालयले जनाएको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर