काठमाडौं, १५ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २४१ जना कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार ६८१४ जनामा पीसीआर र २०८३ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा २२८ जना कोरोनाबाट विसेक भएका छन् ।
यसैगरी, अहिलेसम्म ४८७१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर