काठमाडौं, १३ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६४ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टिभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८५३६ जनामा पीसीआर ४०३० जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा २६० जना कोरोनाबाट विसेक भएको छ भने २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, अहिलेसम्म ४९१० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर