काठमाडौं, १२ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २७१ जनामा कोरोना भाइरसका सङ्क्रमिमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९१५६ जनामा पीसीआर र १७२९ जनामा एन्टीजेन परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो चौविस घण्टामा २२५ जना कोरोनाबाट विसेक भएका छन् भने १ जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ४९३१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर