काठमाडौं, ११ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सोही समयावधिमा २८३ जना कोरोनाबाट विसेक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार पछिल्लो चौविस घण्टामा २ जनाको ज्यान गएको छ। यससँगै ज्यान जानेको संख्या ११५८५ पुगेको छ।
