काठमाडौं, ७ पुस । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २७२ जना कोरोनाबाट विसेक भएका छन् भने सोही अवधिमा दुई जना सङ्क्रमितको न्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको सङ्ख्या ११५७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी हालसम्म ५१८५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर