काठमाडौं, २९ मङ्सिर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २८० जना मा कोरोना भाइरस सङ्क्रण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ३०० जना कोरोनाबाट विसेक भएका छन् भने सोही समयावािधमा ६ जना सङ्क्रमितको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको सङ्ख्या ११५६५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर