काठमाडौं, २६ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २५४ जना कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ५८९० जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो चौविस घण्टामा २५४ जना संक्रमित विसेक भएका छन् भने उक्त अवधिमा १ जना संक्रमितको ज्यान गएको छ ।
