काठमाडौं, २२ मङ्सिर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २८० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयावधिमा
३६६ जना कोरोनाबाट विसेक भएका छन् भने दुई जनाको ज्यान गएको छ ।

यसैगरी अहिले ६२३९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर