चेन्नई, २२ मङ्सिर । तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख ९सीडीएस० विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धारकार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरण प्राप्त नभएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर