काठमाडौं, २१ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३१५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससहित संक्रमितको कुल संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ।
कुल संक्रमितमध्ये ६ हजार ३५२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो चौविस घण्टामा ३०४ जना संक्रमित विसेक भएका छन्। यससहित विसेक हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ।
सोही समयावधिमा २ जना संक्रमितको ज्यान गएको छ भने यससहित
ज्यान जानेको संख्या ११५४५ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर