काठमाडौं, १९ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०५ जना कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ भने ६५०७ जना सक्रिय संक्रमित छन्।

गत चौविस घण्टामा ४३६ जना संक्रमित विसेक भएका छन्। सोही समयावधिमा १ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमणबाट ज्यान जानेको संख्या ११५४१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर