काठमाडौं, १५ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोनाबाट थप ३ जनाको ज्यान गएको छ।

यससहित संक्रमणका कारण ज्यान जानेको संख्या ११५२९ पुगेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर