काठमाडौ, २७ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले ३० जनाको ज्यान लिएको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले १८८५ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
