काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डको आज वसेको बैठकको निर्णय अनुसार कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

उक्त परिक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने तय भएको थियो ।

बोर्डको उक्त निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको सिफारिस अनुसार गरिएको हो ।

मन्त्रालयले कोरोना संक्रमण पुनः फैलन थालेपछि सिफारिस गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर