काठमाडौं, १५ असार । विश्व विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ५-४ गोलले हराउँदै स्विटजरल्यान्ड युरोकप २०२० को क्वाटरफाइनल पुगेको छ। यसअघि युरो कपको साविक विजेता पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ।
खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालिचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
