तनहुँ, २७ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्काबाट हुने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बुधबार आयोजित भेटघाट कार्यक्रममा उनले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्कामार्फत पुलको काम निर्माण हुने उल्लेख गरे।
