काठमाडौँ, साउन ९ गते । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार काेशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले)ले गर्ने सहमति भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।

यसैगरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागीताको स्वरुप तय गर्ने सहमति भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर