काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको छ ।

सभापति गगन थापाले १२ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी अहिले वरिष्ठ नेता बनाउने निर्णय भएको बताए । नेता श्रेष्ठ हाल उपचाररत रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर