काठमाडौ, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित उहाँको घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गरेर उहाँहरुलाई घाइते बनाएका छन्।

प्रदर्शनकारीको आक्रमणबाट सभापति देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उहाँकी पत्नी आरजु राणा घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर