काठमाडौं, १५ माघ । नागरिकता प्रकरणका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षबाट मुक्त भएका रवि लामिछाने पुनः अध्यक्षमा वहाली भएका छन् ।

लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई सो पदमा वहाली गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर