काठमाण्डौ, ५ भदौ । प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसाललाई मातृशोक परेको छ । उहाँको ९१ वर्षिय आमा शारदा गौतमको शनिवार निधन भएको हो । शारदा गौतम पूर्वमन्त्री एवं नेता काशीनाथ गौतमकी धर्मपत्नी हुनुहुन्छ ।

गौतमको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले शमवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर