काठमाडौं, १६ जेठ । पछिल्लो चौविस घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११ जनाको नमुना परीक्षण गर्दा सो पुष्टि भएको हो।

सोही समयावधिमा १३ जना संक्रमित विसेक भएका छन् भने १०२ जना सक्रिय संक्रमित रहेको मत्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर