काठमाडौं, ११ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८८९ जनाको पीसीआर र ८२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा ९ जना संक्रमिक विसेक भएका छन् भने सक्रिय सङ्क्रमित १२८ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर