काठमाडौं, ७ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८१९ जनाको पीसीआर र १२११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा १२ जना संक्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमित १४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर