काठमाडौं, १ जेठ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २०९२ पीसीआर र ९६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

गत चौविस घण्टामा १५ जना संक्रमित विसेक भएका छन्। अहिले १४२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर