काठमाडौं, १६ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७८ पीसीआर र ९९३ एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोना भाइरसबाट विसेक हुनेको संख्या १९ रहेको छ।
अहिले सक्रिय संक्रमितको संख्या २४३ रहेको छ। यस समयावधिमा ज्यान जानेको संख्या सुन्य रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर