काठमाडौं, १५ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८२२ जनाको पीसीआर र ९९३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सो समयमा कसैको पनि ज्यान गएको छैन ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट १८ जना विसेक भएको र २४९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर