काठमाडौं, १३ वैशाख । पछिल्लो चौविस घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सो समयमा निधन भने सुन्य रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६४२ जनाको पीसीआर र ११३३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट १७ जना विसेक भएका छन् । अहिले २७१ जना सक्रिय संक्रमित रहेका छन् ।
