काठमाडौं, ९ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३३ जनाको पीसीआर र १५१८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सोही समयावधिमा कोरोनाबाट २५ जना विसेक भएका छन् भने अहिले २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर