काठमाडौं, ८ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर परिक्षण गर्दा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०८३ जनाको पीसीआर र १४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सोही समयावधिमा ३२ जना विसेक भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २९८ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर