काठमाडौं, २ वैशाख । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०३० जनाको पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोनाबाट ५५ जना विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर