काठमाडौं, २६ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५३९ जनाको पीसीआर परीक्षण र १६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा थप ४४ जना सङ्क्रमित विसेक भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर