काठमाडौं, १८ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५१६ जनामा पीसीआर र १३१९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

चौविस घण्टामा ७५ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिले १०२२ जना सक्रिय सङ्क्रमित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर