काठमाडौं, १६ चैत । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९४० पीसीआर र १,२५२ जनामा एन्टिजेन परीक्षण गर्दा सो पुष्टि भएको हो ।

पछिल्लो चौविस घण्टामा ७७ जना कोरोनाबाट विसेक भएका छन् भने ११४६ सक्रिय संक्रमित रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर