काठमाडौं, २२ फागुन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१३५ जना र एन्टिजेन विधिबाट १७९४ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ भने ५३८ जना विसेक भएका छन्। अहिले कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर